तस्बिरमा हेर्नुस् च्यासलमा एमाले बागमती प्रदेशको मतदान
काठमाडौँ । नेकपा (एमाले) बागमती प्रदेशमा नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ । शुक्रबार साढे ११ बजेबाट सुरु हुने भनिएका मतदान झण्डै दुई घण्टा ढिलोगरी मतदान सुरु भएको हो ।
एमाले पार्टी कार्यालय च्यासलमा नयाँ नेतृत्व चयनका लागि मतदान भएको हो । प्रदेश अधिवेशनमा एमालेले ४० वटा विद्युतीय मेसिन मतदानमा प्रयोग गरेको छ । बागमती प्रदेश अध्यक्ष पदका लागि रामेछापका कैलाश ढुङ्गेल र मकवानपुरका कृष्णप्रसाद दाहाल अघोषित प्यानल नै बनाएर प्रतिस्पर्धामा उत्रेका छन् । सचिवमा नवराज सिलवाल र हस्त पण्डित रहेका छन् ।
_UaprJVhWfs.jpg)
ढुंगेल पक्षबाट उपाध्यक्षमा बागमती प्रदेशका पुर्वमन्त्री दावादोर्जे लामा, सचिवमा सिन्धुपाल्चोकका हस्त पण्डित चुनावी मौदानमा छन् । ढुंगेलको प्यानलबाट उपसचिवतर्फ ललितपुरका प्रेमबहादुर महर्जन, काभ्रेकी गीता गौतम रहेको प्रतिनिधिहरुले बताएका छन् । त्यसैगरी दाहाल पक्षबाट उपाध्यक्षमा नुवाकोटका पूर्वसांसद नारायणप्रसाद खतिवडा, सचिवमा ललितपुरका पूर्वसांसद नवराज सिलवाल उम्मेदवार बनेका हुन भने उपसचिवमा खुलातर्फ सिन्धुलीका खड्गबहादुर खत्री र महिलामा काभ्रेकी भक्तकुमारी लामा उम्मेदवार छन् ।
_RrdK1NJneU.jpg)
चितवन, सिन्धुपाल्चोक,काभ्रे, रसुवामा सर्वसम्मत भएका छन् । ९ जिल्लामा आंशिक निर्विरोध भएको नेता शेरबहादुर तामाङले जानकारी दिए । एक अध्यक्ष, एक उपाध्यक्ष, सचिव १ र २ उपसचिव पदाधिकारी र २४० सदस्य जनाको नयाँ कमिटीका लागि निर्वाचन भएको हो ।
तस्बिरहरु :
_rv6j3zgpeJ.jpg)
_RwZYvqO65K.jpg)
_9uzfUdZUsA.jpg)
_GVnYtG5paZ.jpg)
_JZxuLuwkRQ.jpg)
_vf7k5X7rNY.jpg)
_rfUqNHBxaG.jpg)
_5vYmR6fSxH.jpg)
_Le4I1tzxTa.jpg)
_rb8UhV8QlD.jpg)
_hjJhzoaOA6.jpg)
_oOZlZe4Njn.jpg)
_YvSTD5FPLN.jpg)
_0ver57JXrx.jpg)
_mBO6vi25Mw.jpg)
_X1OzKd9o9y.jpg)
_hRdHpBc6jz.jpg)
_J3oEBgM9uB.jpg)
_lglAAoCHGO.jpg)
_wXz5859eO7.jpg)
_6dDGOQEA4B.jpg)
_9EVBHZ87V7.jpg)
_2wAuWe6N4s.jpg)
_GIjOsIDit6.jpg)
_CQMpPFHimu.jpg)
_z5GHPkh2DW.jpg)
_GHWkq77uL8.jpg)
_mXztgS8GkZ.jpg)
_OTtd6WLkvB.jpg)
_1DwH6z5GCw.jpg)
_GgQhHOyqm3.jpg)
_kW5tj8nrgi.jpg)
_4l7V4jF7fA.jpg)
_kpvqga0PFf.jpg)
_hqajpD01Js.jpg)
_vR5N9uEgxX.jpg)
_utA4ugxV1P.jpg)
_7PULSegOVY.jpg)
_avOTR0B1h7.jpg)
_0nQ66NezRz.jpg)
_8UshNW7Mf4.jpg)
_g1uHjCYIZe.jpg)
_EALpGuWNl2.jpg)
_Kr0GRxqokD.jpg)
_fckj2NHAGv.jpg)
_gHwSPvfJNO.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण