दोहोरो अंकले घट्यो नेप्से, कारोबार १ अर्ब १० करोडमा सीमित
बिहीबार, १८ असोज २०८०, १५ : ३६
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक ११.०४ अंकले घट्दै १९ सय ५६.९२ विन्दुमा झरेको हो ।
आज सेन्सेटिभ इन्डेक्स समेत १.५३ अंकले घटेर ३७३.३७ अंकमा झरेको नेप्सेले जनाएको छ । यस दिन म्युचुअल फन्ड बाहेक १२ वटा उपसूचक ऋणात्मक भएका छन् । सबैभन्दा बढी होटल तथा पर्यटन समूहको उपसूचक १.१७ प्रतिशतले घटेको छ ।
उसो त झण्डै १२ अंकले नेप्से सूचक घटेको यस दिन कारोबार रकम समेत घटेर १ अर्ब १० करोड ६५ लाख रुपैयाँमा सीमित भएको छ । अघिल्लो दिन १ अर्ब १८ करोड ९९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
-
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
-
सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण