मङ्गलबार, ०३ असार २०८२
ताजा लोकप्रिय

नेप्सेमा सामान्य गिरावट, कारोबारको उत्साह पनि टिकेन

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ। आज नेप्से ३.९० अङ्कले घटेर २६५४.७५ विन्दुमा बन्द भएको हो । परिसूचकसँगै आज कारोबारमा...