सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

एनआरएनए सचिवमा स्वतन्त्र प्रताप शाहले उम्मेदवारी दिने

शुक्रबार, १९ असोज २०८०, ०६ : १६
शुक्रबार, १९ असोज २०८०

काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएनए) सचिवमा स्वतन्त्र प्रताप शाहले उम्मेदवारी दिने भएका छन्। आसन्न असोज ३० मा हुने एनआरएनएको ११ औं सम्मेलनमा शाहले सचिवमा उम्मेदवारी दिन लागेका हुन् । 

शाह अष्ट्रेलियामा व्यवसाय गर्दै आएका छन्। उनको नेपालमा पनि व्यवसाय छ । उनी नेपाली युवा व्यवसायीहरुको अन्तराष्ट्रिय सञ्जाल फिनेको केन्द्रीय अध्यक्ष समेत हुन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप