इजरायलमा रहेका नेपालीको सरकारले सुरक्षाको सुनिश्चितता गरोस् : शिशिर खनाल
आइतबार, २१ असोज २०८०, १३ : ५५
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले इजरायलमा रहेका नेपालीको सुरक्षाका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद खनालले इजरायलमा हिजो भएको हमलाबाट अत्यन्तै दुःखी भएको बताउँदै त्यहाँ अध्ययन र रोजगारीको सिलसिलामा बसोबास गरिरहेका हजारौं नेपाली दाजुभाई दिदीबहिनीको सुरक्षाको अवस्थाबारे अत्यन्तै चिन्तित रहेको बताए ।
उनले इजरायलमा रहेका नेपाली नागरिकसँग सक्रिय सम्पर्क गरी उनीहरुको सुरक्षाको सुनिश्चितता मानवीय हीतको प्रत्याभूति गर्न आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
-
कर्णालीका मुख्यमन्त्रीले भने- प्रधानमन्त्री बालेनले इतिहासमा कसैले नबोलेको कुरा बोल्नुभयो
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण