फोटोफिचर
प्रधानमन्त्रीद्वारा मेची– महाकाली राष्ट्रिय उद्धार यात्राको शुभारम्भ (तस्बिरहरू)
शुक्रबार, २६ असोज २०८०, १७ : ५०
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मेची– महाकाली राष्ट्रिय उद्धार यात्राको शुभारम्भ गरेका छन् । शुक्रवार बालुवाटारमा आयोजित एक कार्यक्रमकाबीच प्रधानमन्त्री प्रचण्डले मानव सेवा आश्रमको नेतृत्वमा हुने उद्धार यात्राको शुभारम्भ गरेका हुन् ।
गमलामा पानी हालेर प्रधानमन्त्रीले अभियानको सुरुवात गरेका छन् । सहयोगापेक्षी सडक आश्रित मानवमुक्त राष्ट्र निर्माण भन्ने उद्देश्यका साथ अभियान सुरु गरिएको आयोजक पक्षले जानकारी दिएको छ । ३८ दिनसम्म चल्ने यो अभियानबाट करिब ३ सय सडक आश्रित मानवलाई सहयोग गर्ने लक्ष्य राखिएको छ । अभियानका लागि ३८ जना स्वयंसेवक परिचालन गरिएको जनाइएको छ ।
_ExiKqr6VzM.jpg)
_Ldr9EUeMQo.jpg)
_gtllU1PGeO.jpg)
_i7aKOCxhuv.jpg)
_32Mbj48Du7.jpg)
_8I4yc7g7Iw.jpg)
_nEtNIDMG7g.jpg)
_l76H2RyGxP.jpg)
_n4wmiccDYj.jpg)
_I3XnYLOT2z.jpg)
_m860XkA9jx.jpg)
_FHrsJMpIvT.jpg)
_TIo2gMaim6.jpg)
_7LqIQFPD09.jpg)
_pYpoyWq3UV.jpg)
_YWAAIEffDr.jpg)
_8y75ATNUOo.jpg)
_gBkLfuBVnL.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीय तहको अधिकार र स्वायत्तता माग्दै माइतीघरमा जनमत पार्टीको प्रदर्शन
-
इजलासमा फर्किइन् सपना प्रधान मल्ल
-
रास्वपाको ५६ जिल्लामा अधिवेशन सम्पन्न (विवरणसहित)
-
छोरीको घर उजाडेर ज्वाइँसँग महिलाले गरिन् ‘कोर्ट म्यारिज’ !
-
त्रिपुरेश्वरमा लागेको आगो नियन्त्रणमा
-
रास्वपा बागमतीको अधिवेशन मंगलबार हेटौँडामा, सभापति लामिछाने सहभागी हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण