शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
दसैँका लागि काठमाडौँ उपत्यकामा भित्रिए च्यांग्रा, तस्बिरमा हेर्नुहोस्
फोटोफिचर

दसैँका लागि काठमाडौँ उपत्यकामा भित्रिए च्यांग्रा, तस्बिरमा हेर्नुहोस्

आइतबार, २८ असोज २०८०

काठमाडौँ । बडादसैं सुरुभएसँगै काठमाडौँ उपत्यकामा च्याङ्ग्रा भित्रिन थालेका छन् । मनाङ र सिन्धुपाल्चोकको तातोपानी क्षेत्र लगायतका जिल्लाबाट उपत्यकामा खसी बोकासहित च्याङ्ग्रा भित्रिन थालेका हुन् ।

व्यवासायीहरुले भक्तपुरको तिनकुने लगायतका स्थानमा च्याङ्गा बिक्रीका लागि राखेका छन् । व्यापारीहरुका अनुसार अहिले जिउँदो च्याङ्ग्रा प्रतिकेजी १३ सय ५० मा बिक्री भैरहेको छ ।
हेरौं तस्बिरहरु :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया