राष्ट्रसंघका महासचिवको सम्बोधनका दिन औपचारिक पोसाकमा आउन सांसदहरूलाई सभामुखको आग्रह
आइतबार, १२ कात्तिक २०८०, १४ : ५०
काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले संसदलाई सम्बोधन गर्नेबारे जानकारी गराएका छन् । मंगलबार दिउँसो ४ बजे सम्बोधन गर्ने संयुक्त बैठकका लागि दिउँसो ३: ४५ बजेसम्म उपस्थित हुनका लागि आग्रह गरेका हुन् । साथै औपचारिक पोसाकमा उपस्थित हुन पनि उनले सांसदहरूलाई आग्रह गरेका छन् ।
प्रतिनिधि सभाको बैठक कार्तिक १६ गते बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण