एकै महिनामा नेपाल भित्रिए १ लाख १७ हजार पर्यटक
बुधबार, १५ कात्तिक २०८०, १५ : ४७
काठमाडौँ । नेपाल घुम्न आउने पर्यटकहरुको संख्यामा उल्लेख्य वृद्धि आएको छ । नेपाल पर्यटन बोर्डका अनुसार नेपाल घुम्न आउने पर्यटकहरुको संख्यामा किर्तिमान कायम भएको हो । बोर्डका अनुसार अक्टोबर महिनामै १ लाख १७ हजार पर्यटक भित्रिएका छन् ।
यसमध्ये सबैभन्दा धेरै छिमेकी भारतबाट १८ हजार ४८० जना पर्यटक भित्रिएका छन् । यस्तै, अमेरिकाबाट १४ हजार ८७९ जना, चीनबाट ८ हजार २७१ जना र बेलायतबाट ६हजार ८८० जना पर्यटक घुम्नलाई नेपाल आएका छन् ।
यस्तै यो महिना अष्ट्रेलियाबाट ६हजार ७५ जना, जर्मनीबाट ५ हजार ९१६जना र फ्रान्सबाट ५ हजार २२७ जना नेपाल आएका छन् । बंगलादेशबाट ४ हजार २९२ जना आउँदा श्रीलंकाबाट २ हजार ५०७ र इटालीबाट २ हजार ४६७ जना नेपाल घुम्न आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
-
रास्वपा लमजुङको सभापतिमा ५ जना चुनाव लडे, कसैले बहुमत नपाएपछि सापकोटा सर्वसम्मत बने
-
रास्वपा नवलपुरको नेतृत्वका लागि ६ जना चुनावी मैदानमा, प्रतिनिधि विवादले रोकियो मतदान
-
सुधन गुरुङको सम्पत्तिमा समितिले देखेन खोट
-
सडक अवरोध अपडेट : यी सडक खण्डहरू छन् पूर्ण रूपमा अवरोध
-
रास्वपा चितवनको सभापतिमा खनाल निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण