सुपर लिग उद्घाटन
तस्बिरमा हेर्नुहोस् नेपाल सुपर लिग उद्घाटन समारोह
शुक्रबार, ०८ मङ्सिर २०८०, १७ : ५९
काठमाडौँ । फ्रेन्चाइज फुटबल प्रतियोगिता ‘नेपाल सुपर लिग’ (एनएसएल) को दोस्रो संस्करण सुरु भएको छ । शुक्रबार साँझ काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दोस्रो संस्करणको उद्घाटन भएको हो ।
उद्घाटन खेल साबिक विजेता काठमाडौँ रेजर्स र नवप्रवेशी स्पोर्टिङ इलामबिच खेलाइनेछ । क्लब स्तरीय यो फुटबल प्रतियोगिता पुस १४ गतेसम्म सञ्चालन हुनेछ ।
तस्बिरहरु :
_Dy4NZfKKv1.jpg)
_vPfJHlQZOj.jpg)
_OsnjJ3r1X0.jpg)
_q2rZt16h0U.jpg)
_QZyYutR4WV.jpg)
_SNd6dP9xw1.jpg)
_HDOqpk36Ij.jpg)
_vRWHSKQidq.jpg)
_JBN6MSxdcE.jpg)
_dM7JBoUHuD.jpg)
_QJE6XNZ0xa.jpg)
_YFRtlQQQOu.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साढे दुई वर्षदेखि अलपत्र धुलो दुध कारखाना, परीक्षणमै सीमित
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
-
रास्वपा लमजुङको सभापतिमा ५ जना चुनाव लडे, कसैले बहुमत नपाएपछि सापकोटा सर्वसम्मत बने
-
रास्वपा नवलपुरको नेतृत्वका लागि ६ जना चुनावी मैदानमा, प्रतिनिधि विवादले रोकियो मतदान
-
सुधन गुरुङको सम्पत्तिमा समितिले देखेन खोट
-
सडक अवरोध अपडेट : यी सडक खण्डहरू छन् पूर्ण रूपमा अवरोध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण