एसीसी यू–१९ एसिया कप
केवल ३२ रनमा सातौँ विकेट गुमायो नेपालले
मङ्गलबार, २६ मङ्सिर २०८०, १२ : २६
काठमाडौँ । एसीसी यू–१९ एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगिताको भारतविरुद्धको खेलमा मंगलबार नेपालले लगातार आफ्नो सातौँ विकेट गुमाएको छ ।
सातौँ विकेटका रुपमा दीपक बोहरा आउट भएका हुन् । पेभेलियन फर्किनुअघि उनले ११ बलमा सात रन बनाए । उनलाई राज लुम्बानीले सचिन दासद्वारा क्याच गराएका हुन् ।
उनी आउट हुँदा नेपालले १२.५ ओभरमा केवल ३२ रन बनाएको छ । त्यसमध्ये आठ रन अतिरिक्त रुपमा पाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण