भाइबरमार्फत बस सेवाको टिकट काट्दा शत प्रतिशत क्यासब्याक पाइने
आइतबार, ०८ पुस २०८०, १४ : ४२
काठमाडौँ । भाइबरले आफ्नो च्याटबटमार्फत नेपालको बस टिकटिङ सेवा प्रदायक बस सेवाबाट टिकट काट्दा सय जनालाई क्यासब्याक दिने अफर सार्वजनिक गरेको छ । अफरमा नेपालका कुनै पनि गन्तव्यका बस टिकट काट्दा भाग्यशाली सय जनाले शत प्रतिशत क्यासब्याक पाउनेछन् ।
यो अफर पुस १६ गतेसम्म सञ्चालन हुनेछ । यो सँगै बस सेवाको कुनै पनि गन्तव्यमा यात्रा गर्दा अथवा टुर प्याकेजमा जाँदा भाइबर मार्फत प्रयोगकर्ताले सजिलै टिकट काट्न सक्नेछन् । बससेवा र भाइबरबिचमा केही महिना अगाडी मात्र साझेदारी भएको थियो ।
बससेवा नेपालको बस टिकटिङ संस्था हो । यसबाट नेपालका कुनै पनि गन्तव्यमा अनलाइन मार्फत टिकट काट्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेक्सिको सिटीमा ठुलो हुरीबतास: मेक्सिको र इक्वेडरबिचको विश्वकप खेल प्रभावित
-
आँखा फर्फराउनु: सामान्य थकान हो कि गम्भीर रोगको संकेत ?
-
मौद्रिक नीतिले आर्थिक वृद्धिलाई सघाउनुपर्छ तर स्थायित्व कायम राख्ने चुनौती पनि छ : कार्यवाहक गभर्नर पण्डित
-
साइलेन्ट किलर बन्दै हृदयाघात : यी हुन् केही दिनअघि नै शरीरमा ६ पूर्वसंकेत
-
विदेशी पर्यटकलाई लोभ्याउन पूर्वी सीमामा नयाँ प्रयोग
-
मेक्सिकोविरुद्ध इक्वेडर : आज्टेकामा जुझारु घम्साघम्सी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण