नयाँ वर्षको पूर्व सन्ध्यामा पोखरामा रमझम
आइतबार, १५ पुस २०८०, २३ : ३५
_n6imji0OWw.jpg)
कास्की । पोखराको लेकसाइडमा आइतबार राति नयाँ वर्षको स्वागतमा आन्तरिक पर्यटकका साथै बाह्य पर्यटकहरुको भीड देखिएको छ । पर्यटकहरुको उपस्थिति निकै उल्लासमय छ ।
‘सडकमै खाऔं, सडकमै रमाऔं’ भन्ने नारासहित आयोजित २५ औं पोखरा सडक महोत्सवले पनि पर्यटकहरुको उपस्थिति बाक्लो देखिएको छ ।
हेरौं तस्बिरहरु :