बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

जसपाको जहदा गाउँपालिका पुनर्गठन

शनिबार, २८ पुस २०८०, १५ : १६
शनिबार, २८ पुस २०८०

मोरङ । जनता समाजवादी पार्टी (जसपा) नेपालको मोरङ जिल्लाअन्तर्गत जहदा गाउँपालिका पुनर्गठन भएको छ ।  पालिकाको वभनटोलीमा आयोजित भेलाबाट जगदीश मण्डलको अध्यक्षतामा ३९ सदस्यीय समिति पुनर्गठन भएको हो ।

समितिको उपाध्यक्षमा शालो साह, शम्भु यादव, सचिव आशनारायण राजवंशी, सहसचिव विन्दु टुडु र कोषाध्यक्षमा विजय साह चयन भएका छन् ।  पार्टीका राजनीतिक समिति सदस्य एवम् कोसी प्रदेश सरकारका पूर्व स्वास्थ्यमन्त्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप