इमाडोलमा महिला इनारभित्र खसिन्, उद्धार गरिँदै
सोमबार, ०१ माघ २०८०, ११ : ४५
ललितपुर। ललितपुरको इमाडोलमा लुगा सुकाउने क्रममा महिला इनारमा खसेकी छन् । दोलखा घर भएकी २८ वर्षीया नुतन प्रधान ३० फिट गहिरो इनारमा खसेको ललितपुरका एसएसपी शेखर खनालले रातोपाटीलाई बताए ।
उनले भने–‘हाम्रो टोलीले उद्धारको प्रयास गरिरहेको छ ।’ लुगा सुकाउने क्रममा इनारको स्ल्याब भत्किएपछि उनी स्वल्याबसँगै तल खसेकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण