सोमबार, १२ जेठ २०८२
ताजा लोकप्रिय

राजधानीको शंखमुलस्थित इनारमा खसेका व्यक्तिको उद्धार

काठमाडौँ । राजधानीको शंखमुलस्थित इनारमा खसेका व्यक्तिलाई प्रहरीले उद्धार गरेको छ । कैलालीको धनगढी घर भएर शंखमुल बस्ने ४३ वर्षीय सतिस शाहको उद्धार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल...