मनोज र करुणाले बनाए कौडा गीत ‘जूनै टिपेर’
बुधबार, ०३ माघ २०८०, ०८ : ५८
काठमाडौँ । गायक मनोज थापा र गायिका करुणा पुनको सुमधुर स्वर रहेको कौडा गीत ‘जूनै टिपेर’ सार्वजनिक भएको छ । मगर तथा गुरुङ समाजको परिचय झल्काउने यस गीतमा शब्द, सङ्गीत स्वयम् गायिका पुनको रहेको छ । गीतको सङ्गीत संयोजन देबेश राईले गरेका हुन् ।
गीतको भिडियो पनि मौलिक संस्कृतिमा आधारित रहेर तयार पारिएको छ । जसमा आनन्द गुरुङ र चाहना मगरको अभिनय देख्न सकिन्छ ।
मनोज कार्कीको सम्पादन रहेको भिडियोमा मौसम हिमालीको कोरियोग्राफी र निर्देशन छ । भिडियो गायक थापाको आधिकारिक च्यानल ‘मनोज थापा मगर’ मार्फत सार्वजनिक भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ कार्यव्यवस्था समिति नबन्दा सभामुखले बोलाए प्रमुख सचेतकहरूको बैठक
-
रविको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक बस्दै
-
पश्चिमी वायु र स्थानीय वायुको प्रभाव : देशका केही स्थानमा वर्षा र हिमपात, तराईमा तातो हावा
-
पूर्वाधार विकासको प्रतीक्षामा दोमुख
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
बिमा रकम भुक्तानी सहजतातर्फ, विगतको बक्यौता क्रमशः पठाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण