गायक वैद्यको पशुपति आर्यघाटमा अन्त्येष्टि (तस्बिरहरू)
काठमाडौँ । बिहीबार निधन भएका गायक तथा सङ्गीतकार योगेश वैद्यको शव शुक्रवार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । अन्त्येष्टि कार्यक्रममा परिवार तथा सङ्गीतकर्मीको उपस्थिति रहेको थियो । शवलाई उनका छोरा लोकस नन्दन वैद्यले दागबत्ती दिए ।
पशुपति आर्यघाटमा अन्त्येष्टि अगाडि उनको शवलाई नेपाल सङ्गीतकार संघले नक्सालस्थित संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा अन्तिम श्रद्धाञ्जलीका लागि राखेको थियो । सोही क्रममा विशिष्ट सङ्गीतकार शम्भुजित बास्कोटा, सङ्गीतकार चेतन सापकोटा, वसन्त सापकोटा, महेश खड्का, मिलन मोक्तान लगायत थुप्रै संगीतकर्मीले फूलमाला समर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
_4xNwDhDgwG.jpg)
‘सपना भुलाई सारा’, ‘मेरो आँसुमा नहाँसे’, ‘नेपाल मेरो उपहार भो’ लगायत थुप्रै लोकप्रिय गीत दिएका ७७ वर्षीय वैद्यको बिहीबार राति साढे १२ बजे काठमाडौँको सुन्धारास्थित भ्याली अस्पतालमा निधन भएको हो । उनी लामो समयदेखि मधुमेह रोगबाट पीडित थिए । उनले नेपाल भाषाका समेत गीत गाएका छन् । तस्बिर: कृष्ण खड्का/रातोपाटी
_YVG5GNbNIg.jpg)
_mh2R1WVmgn.jpg)
_iSFPCI6MHl.jpg)
_ar5n4APo3j.jpg)
_ya2GTkg1Aj.jpg)
_4Zzv0gut29.jpg)
_TjhV8pe1m9.jpg)
_YWPLaoNzKF.jpg)
_t16cQUMOF4.jpg)
_F8umN28Xnk.jpg)
_LUY706bnUX.jpg)
_oAcPAShJrH.jpg)
_3HgwlPZgzr.jpg)
_2R879BDRTU.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण