नीताको ‘झिमझिम परेली’मा अलिशा र बद्रीको रोमान्स
आइतबार, १४ माघ २०८०, ०८ : २५
काठमाडौँ । प्रवासमा रहेर गायन मार्फत अनवरत रूपमा नेपाली गीतसङ्गीतमा क्रियाशील नीता आचार्यको नयाँ गीत ‘झिमझिम परेली’ सार्वजनिक भएको छ । गीत गायनमा आचार्यलाई स्वरमा प्रताप दासले साथ दिएका छन् ।
डिपी खनालको शब्द, शंकर थापा ‘स्माईल’को सङ्गीत रहेको गीतमा विषम आचार्यको सङ्गीत संयोजन छ ।
केशवराज भट्टको निर्देशनमा गीतको भिडियो बनेको छ । जसमा अलिशा शर्मा र बद्रीप्रसाद तिवारीको अभिनय छ । नवराज उप्रेतीको छायांकन र बन्दे प्रसादको सम्पादन रहेको भिडियो गायिका आचार्यको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नगरपालिका भवन पुनर्निर्माण नहुँदा काममा बाधा
-
‘आतङ्कवादलाई समर्थन गरेको’ अभियोगमा प्यालेस्टिनी पत्रकारलाई २० महिना जेल सजाय
-
खल्ला मसेटीमा स्वास्थ्य शिविर सम्पन्न
-
सिमकोट गाउँपालिकाद्वारा २० विद्यालयलाई ल्यापटप वितरण
-
मध्यपूर्वमा पुनः युद्धको शंखघोषः इरानद्वारा इजरायलमाथि मिसाइल प्रहार, गाजाका सबै नाका बन्द
-
रास्वपा खोटाङको सभापतिमा थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण