तस्बिरमा हेर्नुहोस् बागमती प्रदेश सभाको छैटौँ वार्षिक उत्सव
बिहीबार, १८ माघ २०८०, १६ : १२
हेटौंडा । बागमती प्रदेशसभा स्थापनाको छैटौँ वर्ष पूरा भएको छ । प्रदेशसभा सचिवालय हेटौंडाले बिहीबार एक समारोहका बिच वार्षिकोत्सव मनाएको छ ।
संघीयता कार्यान्वयन पश्चात् २०७४ पुस १८ गते प्रदेश सभाको पहिलो बैठक बसेको दिनलाई सचिवालयले वार्षिक उत्सवको रुपमा मनाउँदै आएको छ ।
प्रदेश प्रमुख यादव चन्द्र शर्माको प्रमुख आतिथ्यता र मुख्यमन्त्री शालिकराम जम्कट्टेलको विशेष आतिथ्यतामा वार्षिकोत्सव समारोह भएको हो ।
प्रदेशसभा सचिवालयको प्रांगणमा आयोजित वार्षिक उत्सव कार्यक्रममा प्रदेश सरकारका विभागीय मन्त्री, सांसद, मन्त्रालयका सचिव, सचिवालयका कर्मचारीहरुको उपस्थिति रहेको छ ।















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा स्याङ्जाको सभापतिमा भण्डारी विजयी
-
हेर्नुहोस् साताका ७ तस्बिर
-
इजरायली सेनाद्वारा सात महिनाका प्यालेस्टाइनी शिशुको हत्या, आमाबुबा घाइते
-
युवा स्टार एन्ड्रिकको निर्णायक गोलमा ब्राजिलको जित, इजिप्ट पराजित
-
कमला पुल निरीक्षणमा पुगेका मन्त्री लम्सालसँग स्थानीयको आक्रोश
-
रास्वपा कोशी प्रदेशका ८ जिल्लामा अधिवेशन : सभापतिमा को–को भए विजयी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण