दुई संसदीय समितिको बैठक बस्दै
शुक्रबार, १९ माघ २०८०, ०८ : ४३
काठमाडौँ । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार मध्यान्ह साढे १२ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ । बैठकमा समितिको वार्षिक प्रतिवेदन, २०७९-८० को मस्यौदामाथि छलफल हुनेछ ।
त्यस्तै मध्यान्ह साढे १२ बजे नै बस्ने राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा जलवायु परिवर्तनले पारेको प्रभाव र नेपाल सरकारको तयारी एवं कार्ययोजनाबारे छलफल हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
-
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
-
सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो
-
उपाधि दाबेदार जर्मनीविरुद्ध बलियो प्रभाव छाड्ने दाउमा ‘डेब्युटेन्ट’ कुरासाओ
-
नागढुङ्गा–नौबिसे सडकमा कालोपत्रेको काम पुनः सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण