सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

‘सम्झना आउँछ’मा पूर्णबहादुर र रियाको रोमान्स

आइतबार, २१ माघ २०८०, ०७ : ३३
आइतबार, २१ माघ २०८०

काठमाडौँ । गायक तथा सङ्गीतकार योक्तुम्बा रमेशराज लिम्बूको नयाँ गीत ‘सम्झना आउँछ’को भिडियो सार्वजनिक भएको छ । भिडियो गायक रमेशराजले नै निर्देशन गरेका हुन् ।

भिडियोमा पछिल्लो समय चर्चामा आइरहेका मोडल पूर्णबहादुर लिम्बू र रिया लामाले अभिनय गरेका छन् । भिडियोमा निर्माणमा केही कमजोरी देखिए पनि मोडल द्वयको केमेस्ट्री सुहाएको छ ।

गायक समेत रहेका रितुराज लिम्बूको छायाङ्कन रहेको यस भिडियो गायक रमेशराजले आफ्नो अफिसियल च्यानमार्फत सार्वजनिक गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप