नयाँ गीत ‘यहि त होनी माया’ मा विमल र गरिमाको जोडी
शुक्रबार, २६ माघ २०८०, १० : ४९
काठमाडौँ । गायक हिमाल सागर र गायिका अन्नु चौधरीको स्वरमा नयाँ गीत ‘यहि त होनी माया’ सार्वजनिक गरिएको छ । शब्द र सङ्गीत विमल अधिकारीकै रहेको गीतमा उनी मोडलिङमा समेत देखिएका छन् ।
भावना म्युजिक सोलुसनबाट निर्माण गरिएको गीतको भिडियोमा विमलको अलवा गरिमा शर्मालाई पनि देख्न सकिन्छ । भिडियोका निर्देशक मौसम हिमाली हुन् । राजेश घिमिरेको छायाङ्कन रहेको भिडियोमा विकास ज्ञवालीको सम्पादन छ ।
विमलको यस अगाडि ‘ए होर माया’ र ‘आहा माया’ आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नगरपालिका भवन पुनर्निर्माण नहुँदा काममा बाधा
-
‘आतङ्कवादलाई समर्थन गरेको’ अभियोगमा प्यालेस्टिनी पत्रकारलाई २० महिना जेल सजाय
-
खल्ला मसेटीमा स्वास्थ्य शिविर सम्पन्न
-
सिमकोट गाउँपालिकाद्वारा २० विद्यालयलाई ल्यापटप वितरण
-
मध्यपूर्वमा पुनः युद्धको शंखघोषः इरानद्वारा इजरायलमाथि मिसाइल प्रहार, गाजाका सबै नाका बन्द
-
रास्वपा खोटाङको सभापतिमा थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण