‘कसम तोड्ने भा’ मा बादल र प्रियनाको रोमान्स
सोमबार, २९ माघ २०८०, १२ : २६
काठमाडौंँ । सर्जक एवम् मोडल बादल घिमिरेले नयाँ गीत ‘ कसम तोड्ने भा’ सार्वजनिक भएको छ । गीतमा रेखा खरेलको शब्द, बादलकै संगीत छ । गायक रामजी खाँण र मेलिना राईको स्वर रहेको गीतको आकर्षक भिडियो पनि बनेको छ । जसमा बादल घिमिरे र प्रियना आचायको अभिनय छ ।
पारिवारिक कथावस्तुमा तयार भएको भिडियोमा नवराज उप्रेतीको छायांकन, बिशाल घिमिरेको निर्देशन, पदम सुवेदी र मिलन विश्वकर्माको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नगरपालिका भवन पुनर्निर्माण नहुँदा काममा बाधा
-
‘आतङ्कवादलाई समर्थन गरेको’ अभियोगमा प्यालेस्टिनी पत्रकारलाई २० महिना जेल सजाय
-
खल्ला मसेटीमा स्वास्थ्य शिविर सम्पन्न
-
सिमकोट गाउँपालिकाद्वारा २० विद्यालयलाई ल्यापटप वितरण
-
मध्यपूर्वमा पुनः युद्धको शंखघोषः इरानद्वारा इजरायलमाथि मिसाइल प्रहार, गाजाका सबै नाका बन्द
-
रास्वपा खोटाङको सभापतिमा थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण