माओवादीको विधान मस्यौदामाथि छलफल गर्न २० समूह गठन
मङ्गलबार, ०१ फागुन २०८०, १४ : ५१
काठमाडौँ । नेकपा माओवादी केन्द्रको जारी विधान सम्मेलनमा संशोधित विधान मस्यौदा पेस भएको छ ।
काठमाडौँको प्रज्ञा भवनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेको विधान सम्मेलनमा संशोधित मस्यौदामाथि छलफल गर्न २० समूह गठन गरिएको हो ।
समूहमा छलफल गरेर टोली नेताले सुझाव पेस गर्नेछन् । तीन दिनसम्म चल्ने सम्मेलनले मौजुदा विधानमा हेरफेर गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकलाई न्याय दिलाउन स्थानीय अदालत आवश्यक छ
-
‘जनताको घरदैलोमा न्याय दिन स्थानीय अदालत चाहिन्छ’
-
भेनेजुएलामा चमत्कार : भूकम्पको ६ दिनपछि भग्नावशेषबाट ३ वर्षीय बालकको जीवितै उद्धार
-
श्रीमानले जङ्गली जनावरका लागि राखेको पासोमा श्रीमती परेपछि...
-
साउनदेखि खुला गरिँदै नागढुंगा सुरुङमार्ग : सुरक्षा र उद्धार सवारीको परीक्षण सफल
-
पूर्व डीआईजी ठकुरीको निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण