विग सिजी डेमा नबिल, माछापुच्छ्रे र एनएमबी बैंकद्वारा क्यास ब्याक अफर
काठमाडौँ । एनएमबी, नबिल र माछापुच्छ्रे बैंकले विग सिजी डेको अवसरमा ग्राहकहरूका लागि सुनौलो अफर ल्याएका छन् ।
सिजी डिजिटलसँगको साझेदरीमा यही फाल्गुन १२ गतेदेखि फाल्गुन २१ गतेसम्म नबिल बैंकका ग्राहकहरूले डेबिट कार्डमार्फत २० प्रतिशत छुट वा अधिकतम (रु. २०००/-) दुई हजार रुपैयाँसम्म क्यास ब्याक र क्रेडिट कार्डमार्फत २५ प्रतिशत छुट वा अधिकतम (रु. २५००/-) दुइ हजार पाँच सय रुपैयाँसम्म छुट पाउन सक्नेछन् ।
साथै माछापुच्छ्रे बैंकका ग्राहकहरूले डेबिट कार्डमार्फत २४ प्रतिशत छुट वा अधिकतम (रु.७२४/-) सात सय चौबिस रुपैयाँसम्म क्यास ब्याक र क्रेडिट कार्डमार्फत २४ प्रतिशत छुट वा अधिकतम (रु. १०२४/-) एक हजार चौबिस रुपैयाँसम्म छुटपाउन सक्नेछन् ।
त्यस्तै गरि एनएमबी बैंकका ग्राहकहरूले कार्डमार्फत १० प्रतिशत छुट वा अधिकतम (रु. ५००/-) पाँच रुपैयाँसम्म क्यास ब्याक छुटपाउन सक्नेछन् ।
विग सिजी डेको मुख्य हाइलाइटहरु ८००+ सामानहरूमा ३६% सम्मको छुट, थप १०% सम्मको मेगा भउचर, २४ हजार सम्म क्यास ब्याक ,डेल्ली गिभअवेको रूपमा १० दिन सम्म हरेक दिन एकजना लक्की विजेता जसले आफुले किनेको समान बराबरको अर्को समान निसुल्क कुन्न पाउने, ४१४१ सम्म सिजी पोइन्ट रहेको कम्पनीले जानकारी दिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण