शर्मिला वाइबालाई ४ दिन थुनामा राख्न अदालतको अनुमति
बिहीबार, १७ फागुन २०८०, १७ : १४
काठमाडौँ । शर्मिला वाइबालाई जिल्ला अदालत काठमाडौँले ४ दिन थुनामा राख्न प्रहरीलाई अनुमति दिएको छ । आफूलाई सामाजिक अभियन्ता बताउने वाइबा १६ फागुनमा सिन्धुपाल्चोकको बाह्रबिसेबाट पक्राउ गरेकी हुन् ।
उनीविरुद्ध प्रहरी वृत्त महाराजगन्जमा कुटपिट गर्न नहुने कसुरमा जाहेरी दर्ता भएको छ । वाइबालाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए । कलाकार पवन खतिवडा ‘म्याकुरी’ लाई उनले कुटपिट गरेका आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अष्ट्रेलियाले बिनायो टर्कीबिरुद्ध २ गोलको अग्रता
-
एमालेले कसरी छान्दैछ प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार ?
-
निर्वाचनबाट रास्वपाको उदय अस्थिर राजनीति र भूराजनीतिक चलखेलको परिणाम हो : एमाले
-
रत्न आभूषण संघमा बेगानी निर्विरोध
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण