विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला
बुधबार, २३ फागुन २०८०, १२ : ३८
काठमाडौं । धनुषा, मिथिला नगरपालिका–५ श्रीपुरस्थित औरही खोलाको बगरमा क्षिरेश्वरनाथ नगरपालिका-५ बस्ने ३५ वर्षीय नागेश्वर यादव मृत अवस्थामा फेला परेका छन् ।
बर्दिया, बढैयाताल गाउँपालिका–५ बढैयातालस्थित बाटो छेउमा बाँके खजुरा गाउँपालिका–८ बस्ने ९५ वर्षीय कल्लु खाँ मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
पर्सा, बिन्दाबासनी गाउँपालिका-५ हस्वा टोलस्थित खेतमा भारत बिहार पूर्वी चम्पारण अनसारुल हक-३ बक्सा गमहरिया बस्ने ४२ वर्षीय मोहमद ईरसाद मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
-
सुस्तामा भारतीय सीमा सुरक्षा बलको हस्तक्षेपविरुद्ध माओवादीको प्रदर्शन (तस्बिरहरु)
-
कांग्रेसको संस्थापन इतर पक्षले भोलि आइतबार विराटनगरमा भेला गर्दै
-
नेपाल र चीनका पाँच दर्जन सगरमाथा आरोही बेजिङमा सम्मानित
-
एआई क्रान्तिको अँध्यारो पक्ष : १० किलोमिटरसम्म फैलिँदैछ ‘हट जोन’
-
पुराना दलको विकल्पमा दुई वटा स्पष्ट वैचारिक ‘वैकल्पिक शक्ति’ आवश्यक छ : बाबुराम भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण