सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

सोनामको सिजनल सेल अफर सार्वजनिक

सोमबार, ०५ चैत २०८०, १० : ३१
सोमबार, ०५ चैत २०८०

काठमाडौँ । उच्च गुणस्तरीय कपडा सामग्रीको नेपाली ब्रान्ड सोनामले जाडो महिना समाप्तिसँगै सिजन सेल अफर ल्याएको छ । यो अफर चैत्र १ देखि चैत्र १८ गते सम्म रहने जनाइएको छ ।  सो अफरमा ७० प्रतिसतसम्म छुटमा व्यक्तिगत प्रयोजन तथा ट्रेकिङमा उपयोग सामग्रीहरु दिइने छ । 

सोनाम ब्रान्डमा महिला, बालबालिका र पुरुषका ज्याकेट, ट्राउजर, सर्ट, पाइन्ट, पञ्जा, जिम भेस्ट, स्वेटर, कोट, ट्रेकिङ जाँदा लगाउने पोसाक, टेन्ट, ब्याग लगायत उत्पादन छन् ।
उपत्यकामा ठमेलको क्वाबहाल र छाया सेन्टर, कमलपोखरीको सिटी सेन्टर, बौद्घको टुसाल, चाबहिलको केएल टावर, सुन्धाराको सिभिल मल, बालाजुको बिजी मल, जडिवुटीको जडिबुटी चोक, कलंकीको हिमालय कम्ल्पेक्स (फ्याक्ट्रि आउटलेट) ललितपुरको

जावलाखेल र कुमारीपाटी, चितवनको सिजी ल्यान्डमार्क, सुन्सरीको धरान पुतली लाइन, पोखराको लेकसाइड र न्युरोडमा, बुटवल तथा सुर्खेतको विरेन्द्रनगरमासोनमका शो रुम छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप