सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

मनकामना केबलकारको सेवा चैत ७ गते बन्द

सोमबार, ०५ चैत २०८०, १३ : ०७
सोमबार, ०५ चैत २०८०

काठमाडौँ । नेपालको पहिलो केबलकार मनकामना केबलकारको सेवा एक दिन बन्द हुने भएको छ । यही चैत ७ गते बुधवार केबलकारको सेवा बन्द रहने कम्पनीले जनाएको छ ।  नियमित मर्मत सम्भार गर्नुपर्ने भएकाले सेवा बन्द हुने कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ । 

केबलकार सेवा बन्द रहे पनि केबलकारको तल्लो स्टेसनमा रहेको रेस्टुरेन्ट भने नियमित सञ्चालनमा रहने जनाइएको छ  ।  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप