फोटोफिचर
काठमाडौँ उपत्यका लगायत देशका विभिन्न ठाउँमा वर्षा, तस्बिरमा हेर्नुहोस्
बुधबार, ०७ चैत २०८०, ११ : २६
काठमाडौँ । बुधबार कोशी, बागमती र गण्डकी प्रदेशमा पहाडी तथा उच्च पहाडी क्षेत्रका केही ठाउँमा वर्षा भइरहेको छ । यी प्रदेशमा उच्च हिमाली भागमा हिमपात समेत भइरहेको छ । उता पश्चिम तथा सुदूरपश्चिमका क्षेत्रहरूमा भने बादल लागिरहेको मौसमविद्को भनाई छ ।
भूमध्य सागरबाट आएको जलवाष्पयुक्त वायु र स्थानीय बादल बन्ने प्रणालीबाट हाल देशका विभिन्न ठाउँमा वर्षा र बदली भइरहेको मौसमविद् गोविन्द झाले रातोपाटीलाई जानकारी दिए । यता काठमाडौँ उपत्यकामा पनि वर्षा भएको छ ।
हेरौँ तस्बिरहरू :
_eK6fe6zw01.jpg)
_aPYXP9qWoO.jpg)
_AEiz3jgLXY.jpg)
_x4ENC4HnXj.jpg)
_t71YrhA1Bl.jpg)
_oIlLVFnj7Z.jpg)
_ixF4nZbXgL.jpg)
_HID9onflTB.jpg)
_VRShFOhNvn.jpg)
_uOIJJTw8Wm.jpg)
_jEjFbWJHKW.jpg)
_4qMnmVrWpP.jpg)
_pp7JRaK2JJ.jpg)
_35DWKgW9U8.jpg)
_UrNHTqWycd.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिमकोट गाउँपालिकाद्वारा २० विद्यालयलाई ल्यापटप वितरण
-
मध्यपूर्वमा पुनः युद्धको शंखघोषः इरानद्वारा इजरायलमाथि मिसाइल प्रहार, गाजाका सबै नाका बन्द
-
रास्वपा खोटाङको सभापतिमा थापा
-
मध्यपूर्वमा तनाव: इराक र सिरियाद्वारा हवाई क्षेत्र बन्द
-
अनुसन्धान र नवप्रवर्तन सम्बन्धी सम्मेलन सम्पन्न
-
रास्वपा सुर्खेतको सभापतिमा पुनः सापकोटा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण