काठमाडौँ उपत्यकामा आज पनि वर्षा, तस्बिरमा हेर्नुहोस्
काठमाडौँ । पछिल्ला केही दिनदेखि काठमाडौँ उपत्यका लगायतका विभिन्न स्थानमा वर्षा भइरहेको छ । पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावका कारण काठमाडौँ लगायतका स्थानमा वर्षा भइरहेको हो ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहेको र कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।
_WpLvuLvzlL.jpg)
महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार काठमाडौँ उपत्यकामा मध्यरातिदेखि नै वर्षा भइरहेको छ ।‘लगातार होइन, रोकिने, फेरि पानी पर्ने क्रम जारी छ । ठूलो वर्षा होइन, हल्का वर्षा भई नै रहेको छ।’
उनका अनुसार आज पनि दिनभर नै उपत्यकाको मौसम खुल्ने सम्भावना देखिएको छैन। ‘बिच बिचमा बादल फाट्न खोजे पनि फेरि आइहाल्छ । दिनभरजसो नै पानी पर्ने रोकिने र फेरि पर्ने क्रम जारी रहने सम्भावना देखिन्छ।’
तीन–चार दिनयता देशभरजसो नै मौसम बदली र वर्षा हुने क्रम जारी छ। योसँगै काठमाडौँ उपत्यकाको मौसम पनि खुल्न सकेको छैन।
_Z1NRqckEK8.jpg)
_E1H3efl5g9.jpg)
_szxLcW3s99.jpg)
_WUgIQClPT7.jpg)
_gm4XOZ4uBR.jpg)
_thG3AuQGkl.jpg)
_5dbOQT5a4q.jpg)
_ttoY1hIDiJ.jpg)
_tEE8apEx0O.jpg)
_ARTCECDvon.jpg)
_GYhKsDHOgd.jpg)
_dcotX2ydsO.jpg)
_Zo2RVBzOZm.jpg)
_712T2UNj5D.jpg)
_bsOsBoJG0f.jpg)
_PiBJxoXBHD.jpg)
_pxhAKRPPgM.jpg)
_2K5OUV8VRL.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिमकोट गाउँपालिकाद्वारा २० विद्यालयलाई ल्यापटप वितरण
-
मध्यपूर्वमा पुनः युद्धको शंखघोषः इरानद्वारा इजरायलमाथि मिसाइल प्रहार, गाजाका सबै नाका बन्द
-
रास्वपा खोटाङको सभापतिमा थापा
-
मध्यपूर्वमा तनाव: इराक र सिरियाद्वारा हवाई क्षेत्र बन्द
-
अनुसन्धान र नवप्रवर्तन सम्बन्धी सम्मेलन सम्पन्न
-
रास्वपा सुर्खेतको सभापतिमा पुनः सापकोटा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण