इजरायलले प्यालेस्टाइनमा गरेको दमनको विरोधमा चिकित्सकहरुको प्रदर्शन (तस्बिरहरु)
काठमाडौँ । इजरायल सरकारले प्यालेस्टाइनमा गरेको मानवसंहार, मानवता विरुद्धको अपराध र युद्धको समय त्यहाँ कार्यरत स्वास्थ्यकर्मी माथि गरेको क्रूर दमनको विरोधमा नेपाली चिकित्सक र स्वास्थ्यकर्मीले शान्तिपूर्ण प्रदर्शन गरेका छन्। शुक्रबार टिचिङ अस्पतालबाट मार्च पास गर्दै उनीहरुले इजरायल दूतावास अगाडि प्रदर्शन गरेका हुन्।
_5t1Z69BGpp.jpg)
‘हामी नेपाली चिकित्सक, नर्स, जनस्वास्थ्यकर्मी र अन्य विभिन्न स्वास्थ्य क्षेत्रमा काम गर्ने सबै नेपाली तर्फबाट इजरायल सरकारले प्यालेस्टाइनका नागरिक माथि देखाएको कुर बर्बरताको घोर भर्त्सना गर्दछौँ’ उनीहरूले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
अक्टोबर ७ देखि गाजामा सुरु भएको इजरायली कारबाहीमा ६८५ स्वास्थ्यकर्मीको मृत्यु भएको छ र हजारौँ घाइते भएका छन्। इजरायलको युद्धको परिणाम स्वरूप, गत पाँच महिनामा ३१,००० भन्दा बढी मानिसहरूले ज्यान गुमाएका छन् । जसमध्ये अधिकांश महिला र बालबालिका छन्।
_VZYnr36rX4.jpg)
_EqzGWxuJKD.jpg)
_ohADcVjkO9.jpg)
_ZCh0g0PY3X.jpg)
_0EcqHVNHeG.jpg)
_N0JYzn1ZVg.jpg)
_x583ge50Ih.jpg)
_Sp5hrq0gFN.jpg)
_QYUjsQCRDE.jpg)
_l4RgSXj2KI.jpg)
_yVq15Crd2G.jpg)
_hJlLsRtxih.jpg)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिमकोट गाउँपालिकाद्वारा २० विद्यालयलाई ल्यापटप वितरण
-
मध्यपूर्वमा पुनः युद्धको शंखघोषः इरानद्वारा इजरायलमाथि मिसाइल प्रहार, गाजाका सबै नाका बन्द
-
रास्वपा खोटाङको सभापतिमा थापा
-
मध्यपूर्वमा तनाव: इराक र सिरियाद्वारा हवाई क्षेत्र बन्द
-
अनुसन्धान र नवप्रवर्तन सम्बन्धी सम्मेलन सम्पन्न
-
रास्वपा सुर्खेतको सभापतिमा पुनः सापकोटा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण