फोटोफिचर
भृकुटीमण्डपमा हर्टिकल्चर एक्स्पो सुरु, तस्बिरमा हेर्नुहोस्
शुक्रबार, १६ चैत २०८०, १७ : ०१
काठमाडौँ । शुक्रबारदेखि भृकुटीमण्डपमा नेशनल हर्टिकल्चर एक्स्पो २०८० सुरु भएको छ। ‘नर्सरी व्यवसायको विकास र विस्तार, स्वच्छ वातावरणसहित आय र रोजगार’ भन्ने नारासहित शुक्रबारदेखि एक्स्पो सुरु भएको हो ।
_XUARkGmshI.jpg)
नर्सरी व्यवसायी सङ्घ, नेपालले आयोजना गरेको एक्स्पोमा देशभरिबाट पुष्प नर्सरी, फलफूल नर्सरी, कृषि वन नर्सरी तथा जडीबुटी नर्सरीको ७०० भन्दा बढी प्रजातिका बोट बिरुवाहरू प्रदर्शनी तथा बिक्री वितरणमा राखिनुका साथै मलखाद, अर्गानिक एवम् रासायनिक विषादी, बिउ बिजन, औजार उपकरण राखिएको छ ।
एक्स्पोमा ७४ वटा व्यवसायिक स्टल, २ वटा फुड स्टल, ७ वटा अफिसियल , ५ वटा प्रतिस्पर्धी स्टलसहित जम्मा ८८ वटा स्टल छन्।
1_YDxB3PKEHJ.jpg)
_mBxvRvDDok.jpg)
_kLRmgHt0Ka.jpg)
_0SHMVsXIcu.jpg)
_8udRdJJrcQ.jpg)
_F3JZSoxSwE.jpg)
_1D79SvmIfv.jpg)
_Y0sgYotfK4.jpg)
_07jIOzH5Jw.jpg)
_xswUdfBtOI.jpg)
_Itr6YkWJ82.jpg)
_21U5z88HPT.jpg)
_GjRxZSYgiS.jpg)
_iNHTkthGmp.jpg)
_zCuPxWYN80.jpg)
_qDxJ3TxQSw.jpg)
_D5XV0rk6YX.jpg)
_zqadDr88ES.jpg)
_Xcsf7pK9YL.jpg)
_8HVgcLPfKi.jpg)
_2MqKBM62Rw.jpg)
_96pGWjTpvs.jpg)
_hI4BQQDTFs.jpg)
_CxwPYYutmb.jpg)
_4nnqI3E9XP.jpg)
_ySX6s8HCwk.jpg)
_onVbr8ZR8w.jpg)
_9XVuvLTIY0.jpg)
_rodjz5emi6.jpg)
_Mc5JGYlyEb.jpg)
_sBeuRHj8l3.jpg)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिमकोट गाउँपालिकाद्वारा २० विद्यालयलाई ल्यापटप वितरण
-
मध्यपूर्वमा पुनः युद्धको शंखघोषः इरानद्वारा इजरायलमाथि मिसाइल प्रहार, गाजाका सबै नाका बन्द
-
रास्वपा खोटाङको सभापतिमा थापा
-
मध्यपूर्वमा तनाव: इराक र सिरियाद्वारा हवाई क्षेत्र बन्द
-
अनुसन्धान र नवप्रवर्तन सम्बन्धी सम्मेलन सम्पन्न
-
रास्वपा सुर्खेतको सभापतिमा पुनः सापकोटा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण