मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

चार दिने हर्टिकल्चर एक्स्पो सम्पन्न, १ करोडभन्दा बढीको कारोबार

काठमाडौँ । नर्सरी व्यवसायी सङ्घ नेपालको आयोजना गरेको चार दिने पहिलो नेशनल हर्टिकल्चर एक्स्पो २०८० सम्पन्न भएको छ ।  भृकुटीमण्डपमा आयोजित सो मेलामा १ करोड रुपैयाँको कारोबार हुने अनुमान गरिएको...