भृकुटीमण्डपमा अचानक देखियो पूर्व सांसद नेतृत्वको राष्ट्रवादी केन्द्र (फोटोफिचर)
शनिबार, २४ असार २०७४, १६ : ०२
काठमाडौं-रोजगारी, समृद्धि र राष्ट्रियतालगायतका नारासहित आज आज काठमाडौंमा र्यालीको आयोजना गरियो । र्याली कुनै राजनीतिक दलका चाहीँ थिएन ।
भृकुटी मण्डपमा अचानक राष्ट्रवादी केन्द्र नेपालको नाममा यो र्याली निकालिएको थियो । र्यालीको नेतृत्व चाहीँ पूर्व संभासद् चन्दबहादुर थापा सागरले गरेका थिए ।
उनी वाईसीएलका पूर्व नेता हुन् । दोस्रो संविधानसभा चुनावपछि उनले माओवादी छाडेर यूवा अभियान चलाउँदै आएका छन् । उनदे सम्पूर्ण यूवाहरुलाई रोजगारको माग गरेका छन् । नसेक सरकारले भत्ता दिनुपर्ने थापाको माग छ ।
फोटो फिचर स्लाइड गर्नुहोस्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
-
सुस्तामा भारतीय सीमा सुरक्षा बलको हस्तक्षेपविरुद्ध माओवादीको प्रदर्शन (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण