फोटोफिचर
धार्मिक अल्पसङ्ख्यकमाथि भइरहेको ज्यादतीविरुद्ध प्रदर्शन (तस्बिरहरू)
बुधबार, ०५ वैशाख २०८१, १३ : ३४
काठमाडौँ । संयुक्त नागरिक पार्टी सङ्घीय समितिले माइतीघरमा प्रदर्शन गरेको छ। सर्वजातीय सामाजिक लोकतान्त्रिक गणतन्त्र स्थापना गरौँ भन्ने नारासहित बुधबार सो पार्टीका नेता–कार्यकर्ताहरूले प्रदर्शन गरेका हुन् ।
_XbDPlnEBIm.jpg)
प्रदर्शनमा उनीहरुले धार्मिक अल्पसङ्ख्यकहरूमाथि भइरहेको राज्यको ज्यादतीविरुद्ध नाराबाजी गरेका थिए । राज्यको ज्यादती र गृह मन्त्रालयले २०८० चैत्र १५ गते जारी गरेको परिपत्रको विरुद्ध प्रदर्शन कार्यक्रम आयोजना गरिएको समितिले जनाएको छ।
_3W5iic8Htp.jpg)
_yL9cRH7Q1E.jpg)
_Gg2mcE66Gc.jpg)
_arv1UxRGUi.jpg)
_gH7HQ0p0YP.jpg)
_Gwse804hZb.jpg)
_HdFDevx7oE.jpg)
_jbx3IKZi83.jpg)
_HnBs3tE8Cd.jpg)
_0r3NrnJiox.jpg)
_VWmsHLAeOo.jpg)
_EDGkDVGwhH.jpg)
_k4cHdZVkqS.jpg)
_d1YMNRo59M.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुसन्धान र नवप्रवर्तन सम्बन्धी सम्मेलन सम्पन्न
-
रास्वपा सुर्खेतको सभापतिमा पुनः सापकोटा
-
रास्वपा गोरखाको सभापतिमा क्षेत्री विजयी
-
इरिक्सनको स्वास्थ्यमा सुधार, ‘पेसमेकर’ ले सही काम गरेको चिकित्सकको भनाइ
-
मैदानमै फेरि ढले डेनिस स्टार क्रिस्टियन इरिक्सन, युक्रेनविरुद्धको खेल रद्द
-
१२ बजे १२ समाचार: सरकारमाथि कांग्रेसको निगरानीदेखि ओलीका स्वकीय सचिवमाथि अनुसन्धान सुरुसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण