बालकुमारीमा रोयल इन्फिल्डको ट्रेनिङ सेन्टर स्थापना
बिहीबार, ०६ वैशाख २०८१, १६ : ३३
काठमाडौँ । रोयल इन्फिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभले ललितपुरको बालकुमारीमा अत्याधुनिक ट्रेनिङ सेन्टर स्थापना गरेको छ।
सो ट्रेनिङ सेन्टरबाट रोयल इन्फिल्डका जनशक्तिलाई श्रेणीगत ट्रेनिङ दिइनेछ भने, Freelance Mechanic, Automobile Diploma Holder, Rider Community, Moto-Vlogger/Moto-Blogger/ Moto-Journalist लाई समेत ट्रेनिङ प्रदान गरिने कम्पनीको भनाइ छ। यस ट्रेनिङबाट दक्ष जनशक्ति उत्पादन हुने विश्वास कम्पनीले लिएको छ।
रोयल इन्फिल्ड सर्भिसका नेशनल बिजनेस हेड संजय राम र अल्फा अटोमोटिभका प्रबन्ध निर्देशक हर्ष वर्धन संघाइले ट्रेनिङको संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण