आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
इतिहासलाई फर्केर हेर्दा, तस्बिरहरू
फोटो र क्यामेरा प्रदर्शनी

इतिहासलाई फर्केर हेर्दा, तस्बिरहरू

बिहीबार, १३ वैशाख २०८१

काठमाडौँ । गोरखापत्र संस्थानमा बिहीबारदेखि इतिहासलाई फर्केर हेर्दा फोटो प्रदर्शनी सुरु भएको छ । संस्थानको कार्यालयमा २४ गतेसम्म चल्ने प्रदर्शनीमा गोरखापत्रमा प्रकाशित फोटो र क्यामेराहरू प्रदर्शनीमा राखिएको हो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया