काठमाडौँ । गोरखापत्र संस्थानले विभिन्न पदमा करार सेवाका लागि दरखास्त आह्वान गरेको छ। संस्थानले एक सूचना प्रकाशित गर्दै समाचार र फोटोग्राफी क्षेत्रमा २३ जना पत्रकारको माग गरेको हो। संस्थानको सञ्चालक समितिको...