आइतबार, ०२ असार २०८१
ताजा लोकप्रिय

काठमाडौँमा सुनका गहना र नगद चोरी

शनिबार, ०५ जेठ २०८१, २० : ३४
शनिबार, ०५ जेठ २०८१

काठमाडौँ । काठमाडौँ महानगरपालिका-३२ मा शुक्रबार दिउँसो चोरी भएको छ । रमा रम्तेलको घरबाट कोही नभएको अवस्थामा चोरी भएको प्रहरीले जानकारी दिएको हो ।

घरबाट सुनका विभिन्न गरगहना तथा नगद समेत गरी करिब ३ लाख ८० हजार रुपैयाँ बराबरको धनमाल शुक्रबार दिउँसो चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप