फोटोफिचर
आजको प्रतिनिधिसभा बैठक, तस्बिरमा हेर्नुहोस्
आइतबार, १३ जेठ २०८१, १३ : ००
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्रीमाथि संसदीय छानबिन समिति गठनको माग गर्दै संसद् अवरुद्ध गरेको छ । आइतबार बसेको संसद् बैठक कांग्रेसले अवरुद्ध गरेको हो ।
कांग्रेसको अवरोधका बिचमै अर्थमन्त्री वर्षमान पुनले आर्थिक सर्वेक्षण–२०८१ संसद्मा पेश गरेका छन् । कांग्रेसले गृहमन्त्रीमाथि संसदीय छानबिन समिति गठनको माग गर्दै पछिल्लो हप्तादेखि संसद् अवरोध गर्दै आइरहेको छ ।
हेरौँ तस्बिरहरू :
_lidYMyQwvk.jpg)
_weg84fwXU8.jpg)
_DHD88JKVR8.jpg)
_JvvFFoSMjK.jpg)
_m7Wv6M9Q9X.jpg)
_19OM9pU5OA.jpg)
_01Y14NEDJa.jpg)
_pTILxRlf1a.jpg)
_TEjoutQXF8.jpg)
_IHMgnY7E2j.jpg)
_eFLo44vY7n.jpg)
_ejzgfunjBf.jpg)
_Qv0h01rTd0.jpg)
_GV5L800hyg.jpg)
_L8DDQdEYDk.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण