बजेटमार्फत नागरिकमा आत्मविश्वास जगाउनुपर्ने चुनौती छ : अर्थमन्त्री पुन
मङ्गलबार, १५ जेठ २०८१, १५ : १९
काठमाडौँ । सरकारले नयाँ आर्थिक वर्षका लागि बजेट ल्याएको छ । आर्थिक वर्ष २०८१/८२ को बजेट पेस गरेको हो ।
अर्थमन्त्री वर्षमान पुनले अर्थतन्त्रलाई सबल बनाउनुपर्ने आफूले ठानेको दाबी गरेका छन् । उनले नयाँ चरणको सुरुवात हुनुपर्ने भन्दै आम नागरिकको आत्मविश्वास जगाउने गरी बजेट ल्याउनुपर्ने चुनौती आफूलाई रहेका उनले बताए ।
उनले लगानी कानुनका लागि एकै पटक कानुन सुधार गर्दै लगानीको वातावरण बनाएको पनि बताए । उनले गणतन्त्रको उपलब्धि , नेपाल सरकारको नीति तथा कार्यक्रम, संसदमा भएको छलफल र सबै क्षेत्रको सुझावलाई ध्यान राखेर बजेट बनाइएको दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
-
सुस्तामा भारतीय सीमा सुरक्षा बलको हस्तक्षेपविरुद्ध माओवादीको प्रदर्शन (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण