बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशका अर्थमन्त्री आचार्यद्वारा नयाँ बजेट प्रस्तुत

शनिबार, ०१ असार २०८१, १६ : ३०
शनिबार, ०१ असार २०८१

बुटवल  । लुम्बिनी प्रदेशका अर्थमन्त्री  चेतनारायण आचार्यले आगामी वर्षको नयाँ बजेट प्रस्तुत गर्न सुरु गरेका छन् । शनिबार मन्त्री आचार्यले प्रदेश सभामा  आर्थिक वर्ष  २०८१। ८२ को  बजेट प्रस्तुत गर्न सुरु गरेका हुन् ।  

दिउँसो  ३ बजे बजेट प्रस्तुत गर्ने भनिए पनि भर्खरै  अर्थमन्त्री  आचार्यले  प्रदेशसभामा बजेट  प्रस्तुत गर्न सुरु  गरेका हुन् ।  लुम्बिनी प्रदेशले चालु आर्थिक वर्षको भन्दा घटाएर बजेट ल्याउने  तयारी भएको छ ।

 यसअघि  प्रदेश प्रमुख अमिक  शेरचनले  प्रस्तुत  गरेको नीति तथा कार्यक्रममा केन्द्रीत रहेर मन्त्री आचार्यले बजेट प्रस्तुत गर्देछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप