आइतबार, ३० असार २०८१
ताजा लोकप्रिय
संसद् बैठक

बजेट पारितपछि संसद्का कुर्सी खाली, तस्बिरहरू

मङ्गलबार, ११ असार २०८१, १५ : ५१
मङ्गलबार, ११ असार २०८१

काठमाडौँ । प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्षको बजेट पारित भएपछि संसद्का कुर्सी खाली भएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकले आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित गरेको हो ।  

बजेट पारित भएपछि पनि प्रतिनिधिसभा बैठक जारी छ । तर सांसदहरू भने बैठक छाडेर बाहिरिएपछि संसद्का कुर्सी खाली भएका हुन् । 

parliamentparliament1parliament2parliament3parliament4parliament5parliament6parliament7parliament8parliament9parliament10parliament11parliament12

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप