पहिरोले अवरुद्ध कर्णाली राजमार्ग खुल्यो
शुक्रबार, १४ असार २०८१, ११ : २४
सुर्खेत । पहिरोका कारण अवरुद्ध भएको कर्णाली राजमार्ग खुलेको छ । पहिरो पन्छाउने काम सकिएसँगै राजमार्ग खुलेको हो । राजमार्ग खुलेसँगै शुक्रबार बिहानदेखि रोकिएका सवारी साधनहरु गन्तव्यतिर लागेका छन् ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख सुनील दाहालका अनुसार गएरातिको वर्षाले राजमार्गको दैलेख खण्डका पाँचवटा ठाउँमा पहिरो गएको थियो ।
प्रहरी, सशस्त्र प्रहरी लगायतको रोहवरमा राजमार्ग खुलाएसँगै सवारी साधन आवत–जावत सुरु भएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्को
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण