सुर्खेत । शनिबारदेखि अवरुद्ध कर्णाली राजमार्ग सुचारु भएको छ। राजमार्ग अन्तर्गत कालिकोटकाे गगने खोलामा गएको पहिराे हटाइएसँगै सडक खण्ड आजदेखि पूर्ण रूपमा सुचारु भएको हाे। यस सडक खण्ड...