कर्णालीका विभिन्न राजमार्ग अवरुद्ध
शनिबार, २२ असार २०८१, १३ : २९
सुर्खेत । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानको उत्तरमा अवस्थित छ ।
त्यसैले कर्णालीका सबै जिल्लाहरूमा झरी परिरहेको छ । प्रदेश प्रहरीका डीआईजी अर्जुनचन्द ठकुरीका अनुसार अविरल वर्षा कारण विभिन्न सडकहरु अवरुद्ध भएका छन् ।
झरीका कारण कर्णाली राजमार्गको कालिकोटको पिली, हुल्म, डोल्पा सडकको जाजरकोटको रिम्ना, नलगाड र राप्ती राजमार्गको सल्यान क्षेत्रमा सडक अवरुद्ध भएको ठकुरीको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण