साउनमा ९४ करोड रुपैयाँको कफी र चिया निर्यात
शुक्रबार, ०७ भदौ २०८१, १९ : ०३
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो महिनामा नेपालबाट ९४ करोड रुपैयाँको चिया र कफी निर्यात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो महिना साउनमा ९४ करोड २१ लाख रुपैयाँको चिया कफी निर्यात भएको हो ।
सो बराबर चिया र कफी निर्यात हुँदा ७६ करोड ४१ लाख रुपैयाँको चिया र कफी आयात भएको छ । चिया र कफीबाट सरकारलाई १७ करोड ८० लाख रुपैयाँको व्यापार नाफा भएको छ । सो कारोबार विपत् सरकारले १७ करोडको ५२ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।
नेपालबाट अमेरिका, जापान, चीन, भारत लगायत मुलुकमा चिया र कफी निर्यात हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण