कीर्तिपुरमा ६ लाख रुपैयाँ बराबरको चोरी
आइतबार, ०९ भदौ २०८१, १८ : १४
काठमाडौँ । कीर्तिपुर नगरपालिका-४ गाम्चामा चोरी भएको छ । ५३ वर्षीया रोजिना खड्कीको घरबाट कोही नभएको अवस्थामा करिब ६ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको हो ।
प्रहरीका अनुसार सुनको नेक्लेश १ थान, मोती माला १ थान, सुनको सिक्री ३ थान, सुनको मंगल सूत्र १ थान, सुनको औँठी ४ थान, ल्यापटप १ थान चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण